Skip to main content
मार्गदर्शन

तपाईं र तपाईंको बच्चाको लागि स्क्रिनिङ परीक्षणहरू (एसटिएफवाइएवाइबि) (Nepali)

एसटिएफवाइएवाइबि ले गर्भावस्थाको समयमा र पछि दिइने स्क्रिनिङ परीक्षणहरूको बारेमा जानकारी प्रदान गर्छ।

Applies to England

कागजातहरु

विवरण

यो जानकारी तपाईंको गर्भावस्थाको समयमा र तपाईंको बच्चा जन्मेपछि तपाईंलाई प्रस्ताव गरिने स्क्रिनिङ परीक्षणहरूको बारेमा हो। यसले विभिन्न प्रकारका परीक्षणहरू र यी परीक्षणहरू के का लागि गरिन्छन् भनेर वर्णन गर्छ।

यो सल्लाहले तपाईंलाई आफ्नो सुडेनी (मिड्वाइ्फ) वा डाक्टरसँगको भेटघाटमा उनीहरुसँग गरिने छलफलको लागि तयार पार्न मद्दत गर्नेछ भन्ने हामीलाई आशा छ ताकि तपाईंले आफ्नो लागि महत्त्वपूर्ण लाग्ने प्रश्नहरू उनीहरुलाई सोध्न सक्नुहुन्छ।

यहाँ वर्णन गरिएका कुनै पनि परीक्षणहरू गर्ने वा नगर्ने भन्ने निर्णय तपाईंको आफ्नै हो।

यस प्रकाशनमा, हामी गर्भवती हुन सक्ने जो कोहीलाई जनाउन ‘महिला’ र ‘महिलाहरु’ शब्दहरू प्रयोग गर्छौं, परालैंगिक (ट्रान्स) पुरुषहरू लगायत। गर्भवती भएका परालैंगिक पुरुषहरूलाई अन्य गर्भवती व्यक्तिहरूलाई जस्तै जन्मपूर्व र नवजात शिशुको स्क्रिनिङ परीक्षणहरू प्रदान गरिनु पर्छ।

Print this page